
नेपालमा बसेर के हुन्छ र भन्ने भाष्य नै गलत छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ …