Skip to content

अन्तरवार्ता/विचार

बारा ४ को समस्या र संभावनाबारे जानकार छु, देश बदल्न चुनावी मैदानमा आएको हुँ :श्यामबाबु गुप्ता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार छन् जेनजी युवा श्यामबाबु गुप्ता। सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा …