यी हुन् कार्यसम्पादन मुल्याङ्कनमा कर्णालीका उत्कृष्ठ दश स्थानीय तह , चौरजहारी नगरपालिका कर्णालीमै पहिलो
सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका कर्णाली प्रदेशकै पहिलो बनेको छ । कर्णालीका ७९ स्थानीय सरकार मध्ये उत्कृष्ट अंकसहित चोरजहारी पहिलो …

