पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा कमजोर खाद्य स्वच्छता
काठमाडौं । पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर रहेको पाइएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा …

