
तपाईंको आजको राशिफल : आज मिति २०८१ साल फाल्गुण ५ गते सोमवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछन्। …