Skip to content

रातो मछिन्द्रनाथको रथ यात्रा शुरु (तस्बिर सहित )

२०८१ श्रावण १७, बिहीबार
रातो मछिन्द्रनाथको रथ यात्रा शुरु (तस्बिर सहित )

काठमाडौ : वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ यात्रा शुरु गरिएको छ ।

विहीबार दिउँसोबाट यात्रा प्रारम्भ गरिएको छ र रथलाई जावलाखेल पुर्याइनेछ । काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रुपमा मानिने यो करिब १६ सय वर्ष अघि सुरु भएको मानिन्छ ।

मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।

तस्बिर 

      

   

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर