Skip to content

गण्डकीका मन्त्री दिपक मनाङेको राजीनामा स्वीकृत

२०८१ भाद्र १७, सोमबार
गण्डकीका मन्त्री दिपक मनाङेको राजीनामा स्वीकृत

पोखरा : गण्डकीका वनमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ ।

उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए । अब उनको ठाउँमा अर्का सांसद मन्त्री बन्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर