Skip to content

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

२०८१ भाद्र १८, मंगलवार
सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं : सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्काको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर