Skip to content

गंगासागरमा छठको उल्लास (फोटोर/भिडियो)

२०८१ कार्तिक २२, बिहीबार
गंगासागरमा छठको उल्लास (फोटोर/भिडियो)

जनकपुर : छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरको गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरेका छन् । चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ ।

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर