Skip to content

नेपाल प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

२०८१ माघ १२, शनिबार
नेपाल प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४०) अनुसार हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर