Skip to content

एचपिभी खोप अभियानमा देखिएको उत्साह(फोटो फिचर)

२०८१ माघ २२, मंगलवार
एचपिभी खोप अभियानमा देखिएको उत्साह(फोटो फिचर)

काठमाडौँ : विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा सहभागिता उत्साहजनक देखिएको छ ।

किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर