परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् । मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो …