Skip to content

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन २२, शुक्रबार
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ हजार २ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार २ सय रूपैयाँले घटेर ३ लाख १३ हजार  ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ४० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर ५ हजार ५ सय ४५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर