सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका लक्ष्मी पोखरेलले प्रारम्भिक अग्रता लिएका छन् । पहिलो एक हजार ५५ मत गणना हुँदा एमालेका पोखरेलले ३६९ मतसहित अग्रता लिएका हुन् ।
एमालेका पोखरेललाई नेपाली कांग्रेसका दिकक्पाल शाहिले पछ्याएका छन् । शाहिले १८६ मत ल्यााएका छन् । रास्वपाका बखत शाहिले १२३ र नेकपाका योगेन्द्र शाहिले ६० मत ल्याएका छन् ।
२०८२ फाल्गुन २२, शुक्रबार
तपाईको प्रतिक्रिया दिनुहोस्





