थापाथलीस्थित सुकुम्बासी बस्तीका संरचनाहरु भत्काउन सुरु गरिएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ ।